पूर्वी नाका झापाको बाहुण्डाँगीमा हुने गरेका सीमा समस्या लगायतका विषयमा जानकारी लिन पुगेको मानवाधिकारवादीहरूको टोली मेची किनारमा स्थानीयवासीसँग कुरा गर्दै । पृष्ठभूमिमा हात्ती रूँघ्न बनाइएको टुङ । (फोटो – युवराज विवश)
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- विर्तामोडमा चार हात्तीको आतंक झापाको बिर्तामोड बजारमा चारवटा जंगली हात्ती छिरेपछि स्थानीय वासिन्दा आतंकित भएका छन् । बाहुनडाँगीबाट आएका हात्ती आज बिहान जलथलमा देखिएका थिए । भारतबाट बाहुण्डाँगी हुँदै ती हात्ती पूर्वतर्फ आएको प्रहरीको भनाइ छ । पूर्वका ९ जिल्ला बन्द आह्वान गरेका कारण बन्द रहेको बिर्तामोड बजारमा भारतको आसाम हुँदै आएका जंगली हात्ती...
- महिला शिक्षा झापाको दमक-१९ स्थित सानोबाह्रघरे अध्ययन केन्द्रमा प्रौढ शिक्षाका लागि जम्मा भएका गृहिणीहरूका साथै केन्द्रका सञ्चालक तथा शिक्षकहरू । (फोटो – युवराज विवश)...
- नदी किनारामा दुई शव इलामको महमाइका एक किशोर झापाको शिवगञ्जस्थित कन्काई नदीको किनारामा मृतअवस्था फेला परेका छन् । गएको वुधबार विहान ९ बजे विद्यालय जान भनी घरबाट हिँडेका महमाई वडा नम्बर ९ का विकु राई हिजो साँझ पौने आठ बजे मृतअवस्थामा फेला परेका हुन् । विद्यालयबाट बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्दै जाँदा राईको शव...
- शुरू भयो रोपाईं दक्षिणी झापाको शरणामतीमा बर्खे धान रोप्दै स्थानीय किसान महिला । (फोटो – युवराज विवश)...
- युद्धको उपहार इलामको चुलाचुलीस्थित माओवादी प्रथम डिभिजनका माओवादी लडाकु अर्जुन विकले स्वेच्छिक अवकास रोजेपछि पाउने रकममध्ये पहिलो किस्ता अन्तरगत प्राप्त गरेको दुई लाख पचास हजार रूपैंयाको चेक देखाउँदै । (फोटो – युवराज विवश)...






